देश

ज्ञानेन्द्र शाहीको छड्के चेक, यातायात कार्यालयका हाकिमसँग भयो झन्डै हात हालाहाल, हेर्नुस भिडियो

हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही तथा उनको टोली यातायात कार्यालयमा छड्के चेकमा गएको छ।

ट्याक्सी चालक लगायत अरु व्यक्तिहरुको निकै नै सास्ती परेको गुनासो आइसकेपछि ज्ञानेन्द्र शाही यातायात कार्यालयमा जानु भएको हो। गाडी चेक गर्ने मेसिनले जति पनि गाडी चेक गर्न सक्छ भने दिनमा लिमिटेड 150 ओटा गाडी मात्र चेक गर्ने नियम किन लागू गर्नु भयो भनी यातायातका हाकिमलाई प्रश्न गर्नुभयो।

त्यसै गरी गाडी चेक गर्न निजी संस्था लाई दिएर तपाईंलाई कति कमिसन आउँछ भन्दै ज्ञानेन्द्र साही आक्रो श मा आउनु भएको थियो।

हेर्नुस् भिडियो

You may also like