खेलकुद

कुशल भुर्तेलको टी 20 ब्याटिङ रेन्किङमा नयाँ फड्को, हेर्नुस् उनको स्थान

नेपालका युवा खेलाडी तथा भविष्यका आशलाग्दा खेलाडी कुशल भुर्तेल icc ले सार्वजनिक गरेको batting ranking मा 57 स्थानमा उक्लिएका छन्।

उनले भारतीय batsman सूर्य कुमार यादवलाई समेत पछि पारेका छन् त्यसै गरे अन्य खेलाडीहरुमा Litton das, Mohammad hafeez , lendi semons आदिलाई पछि पारेका छन्।

कुशल भुर्तेल नेपालकालागि एक आशलाग्दा खेलाडीका रूपमा चिनिएका छन्। उनले नेपाललाई विश्वसामु चिनाउनका लागी महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। अझै यस किसिमको रेन्किङमा सुधार आएपछि उनलाई हौसला मिल्नुका साथै अझ राम्रो ब्याटिङ गर्छन् भन्ने दुईमत छैन।

You may also like