पढ्नुहोस् मनोरन्जन

यो उमेरमा जमेको जोडी , बन्यो भाइरल ! हेर्नुस् भिडियाे

पुर्व इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित जहाँ निकै अचम्मको भाइरल जोडि बस्छन् । ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे छुट्टै किसिमको चर्चा प्राप्ति गरिरहेका छ्न र यो जोडि बारम्बार भाइरल र सबैले रुचाएको जोडि बन्दै आएको छ।

७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाचवटिसङ्ग विवाह गरेता पनि सबै झु त्रेहरु थिए तर अहिलेको बुढि भने एकदम‌ै राम्रि भएको बताउछन् ।बिवाह भएको दुई बर्ष बितिरहदा सन्तानको लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत ना मर्द हुने भन्दै रेला ठट्टासमेत गर्न पछिल्लो भिडियोमा भ्याएका थिए।

हालविदेशी सहयोगमा उनको घर समेत बनेको छर
बाइक पनिप्राप्त गरेरनिकै
प्रफुल्ल छ्न जीवनमा।

You may also like