पढ्नुहोस्

मेनुकाको मृ’त्यु भएको हुँदै होइन यो ह’त्या हो र ह’त्यारा श्रीमान नै हो” भन्दै निकै आक्रोशित भएर आए गाउँले (भिडियो हेर्नुस्)


नेपाली नारी विभिन्न स्थानहरुमा दाइजो नल्याएकोमा शोषित हुन बाध्य छ्न ,हाम्रो देशमा कहिले दाइजो नदिएको निउमा र कहिले छोरा नजन्माएको निउमा नारीहरु
पीडित छ्न उनीहरूले यातना सहनु पर्ने र ज्यान गुमाउनु परिरहेको छ ।

त्यस्तै अहिले बनेपामा मेनुका थापा नाम गरेकी २४ वर्षीय युवती गएको असोज १६ गते मृ’त अवस्थामा फेला परेकिछिन् ।आफन्तको अनुसार मेनुकालाई मारिएको र ह’त्यारालाई कडा सजाय दिन माग गर्दै प्रहरी कार्यालय घेराउ गरेका छन् ।

मृ’तककी आमाको अनुसार छोरीलाई ज्वाईंले विदेशमा हुँदादेखि नै अस्लिल शब्दले गाली गर्ने गरेको र ससुरालीले केहि पनि दाइजो नदिएको भन्ने गरेका थिए ।अहिले उनी विदेशबाट नेपाल आएपछि सपरिवार मिलेर छोरी मारेको उनको आसन्का छ ।छोरीलाई एक्लै बनाएर परिवार र ज्वाईं मिलेर मारेको परिवारको बुझाई छ ।

You may also like