देश पढ्नुहोस् मनोरन्जन

विवाहपस्चात यसरी आए मनोज कार्यक्रममा,दोस्रो विवाहको पोल खोले अन्य कलाकारहरुले(हेर्नुहाेस भिडियाे)

चर्चीत हास्यकलाकार मनोज गजुरेलले  दोस्रो विवाह गर्न लागेको भन्ने बारे एक टेलिभिजन कार्यक्रममार्फत  सार्वजनिक गरेका थिए । उनको यस विषयलाई लिएर सामाजिक संजालमा विभिन्न किसिमका टीका-टिप्पणी समेत भइरहेका छन् ।आजभन्दा करिब ४ वर्ष अगाडि मात्र उन्ले पत्नी मीना ढकालसँग कानुनी रुपमा सम्बन्धविच्छेद गरेका उनले अहिले आएर विवाहको निर्णय गरेका हुन् । उनले विवाह गर्न लागेको महिला बारेमा भने केही कुरा खुलासा गरेका छैनन् ।

दोस्रो विवाह गर्न लाग्दालाग्दै उनले हाल भुपु श्रीमतिबाट विभिन्न गालीगलौज सहनु परेकोसमेत उनले व्य्क्त गरेका छ्न।

मनोजले विवाहपछि भाग लिएको पहिलो कार्यक्रममा भर्खरै सहभागी बनेका छन् ।कृष्ण कडेल,प्रकाश सिवेदी लगायतका टेलिभिजन कर्मी र कलाकारहरुले उनलाई वैवाहिक जीवनको बधाई दिएका छन् ।

You may also like