पढ्नुहोस् होमपेज

हालसालै विवाह गरेका मनोज गजुरेलका भाईको भयो अकालमा मृ त्यु , मृ त्यु भएपछि मनोज स्तब्ध बने

पहिलो श्रीमतिसङ्ग सम्बन्ध विछेद गरेर एक्लो जीवन बिताइरहेका क्रममा गजुरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग मनोजको घनिष्टता बढेसङ्गै   उनीहरु अन्ततः सहयात्रा गर्ने निर्णयमा पुगेका हुन्।

तर अहिले उनको विवाहको उत्साह सकिन नपाउदै उनका माइला मामाका छोरा विवेक सापकोटाको सडक दुर्घ टनामा मृ त्यु भएको छ ।पुर्व आउने क्रममा सप्तरीमा उनको घ टना भएको हो ।विवेकको मृ त्यु भएपछि मनोजले सामाजिक संजालद्वारा सरकारकोआलोचना गरेकाछ्न।

You may also like