खेलकुद

च्याम्पियन्स लिगमा पिएसजि र आर बि लेइबिग भिड्दै!

जारि सिजन २०२१/२२ च्याम्पियन्स लिगकाे तस्राे संस्करणकाे खेल अाज रातिबाट शुचारु हुदैछ। विश्वकप क्वालिफायर २०२२काे निमित्त खेल भएपछि लगभग तीन हप्ताकाे अन्तराल पछि तेस्राे संस्करणकाे खेल हुन गइरहेकाे छ।
आजकाे खेलमा फ्रान्सकाे चिरपरिचत कल्ब पिएसजि र जर्मन क्लब आर बि लेइबिगबिच भिडन्त हुनेछ। उक्त खेल नेपाली समय अनुसार ठिक १२ः४५मा सुरु हुनेछ। चाेटकाे कारण नेमारले यस खेल गुमाउने छन् तसर्थ पिएसजिकाे फ्रन्टलाइन आज मेस्सि र एम्बापेले  सम्हाल्नु पर्ने देखिन्छ।

दुइ खेलमा एक जित र एक बाराबरि खेलेेकाे पिएसजि ४ अंक सहित अंकतालिकाकाे शिर्ष स्थान छ भने अहिलेसम्म निकै कमजाेर खेल खेलेकाे जर्मन टाेलि दुइ खेलबाट दुइ हार र बिना अंक अंकतालिकाकाे सबैभन्दा तल छ।

You may also like