खेलकुद

एक बल बाँकी रहँदा अस्ट्रेलियाले न्यूजील्याण्डमाथि ३ वितेटको सानदार जित

आइसिसी टी२० विश्वकपको वार्मप म्याचमा एक बल बाँकी रहँदा अस्ट्रेलियाले न्यूजील्याण्डमाथि ३ वितेटको सानदार जित दर्ता गरेको छ।

न्यूजील्याण्डको कुरा गर्दा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५८ रनको योगफल तयार पारेको थियो। जहां केन विलिय्सले ३७ रन बनाए साथै जिमी नीसमले ३१ , मार्टिन गुप्टिलले ३० रनको योगदान दिएका थिए। जहां अष्ट्रेलियाका केन रिचडसनले ३ विकेट साथै यडम जाम्पाले २ विकेट लिएका थिए।

लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियालाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो । त्यो ओभरमा जोस इङलिसले आक्रामक ब्याटिङ गर्दै लगातार दुई चौका प्रहार गरी रोमाञ्चक तीन विकेटको जित निकालेको छ। जसका लागि स्टिभ स्मिथले ३५ रन जोडे।

You may also like