ताजा समाचार

लगातारको वर्षाले किसान मा र्कामा,के सरकारले साथ देला त ?

केही दिनदेखिको लगातारको वर्षाले किसान मा र्कामा परेका छन। यतिखेरको समय भनेको धानका बालामा दूध पस्दै गरेको र कतिपय जातका धान पाकी सकेको अवस्था हो। कतिपय किसानहरुले धान काटिसकेका पनि छन।

किसानलाई जहिले पनि दुः ख नै हुन्छ भने झै यो लगातारको झरीले सबै धानको तह स न हस पारेको छ ,नका टेको धान सबैनै ढलेको छ भने काटेको धान पनि सबै पनिने डु बेको साथै कतिपय ठाउँमा बगाएको पनि छ।

एक किसानसँग गरिएको कुराकानी अनुसार उहाँ भन्नुहुन्छ यो समयमा लगातारको झरी र पानीआई सबै धान स खाब भएको यो सायद नै पहिलो पटकको हो, धेरै समय पहिले एकचोटि भए यता यस्तो कहिल्यै नभएको उहाले बताउनु भयो।

हुनत यो समय झरीको समय हैन तर नेपालभरिनै अहिले हावा र पनि एकै साथ आइरहेको छ किसानलाई यो वर्ष आफूलाई खान सम्म नपुग्ने अवस्था सृजना भएको छ । साथै केही बेच्ने किसानलाई पनि बेच्नको लागि प्रयाप्त धान नहुने अड्कल काट्न सकिन्छ।यस्तो अवस्थामा सरकारले उचित ध्यान पुर्याउनु पर्ने देखिन्छ ।

You may also like