ताजा समाचार

भाइरल झाक्रीको मृत्यु बान हा नेर भएको खुलासा,यी मान्छे रहेछन् झाक्रीलाई बान हान्ने, कठै (भिडियो हेर्नुस्)


भाइरल झाक्रिको चर्चा कहिले खाल्डो खनेर ला श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै आउनेगर्दथ्योतर हालकोचर्चा दुखद खबरको छ उनी यो संसारबाट सधैका लागि बिदा भएका छन् ।

भाइरल झाक्रिकृष्ण खतानिको हिजो बेलुका ७ बजेको समयमाअकालमैमृत्यु भएकोउनलेधेरै बिरामीकोउद्दारगरेकोहुनालेउनीदेशव्यापीरुपमाचर्चा कमाएकाथिए

उनकोमृत्यु निकैनैआस्चर्यजनक,आफ्नै घर पछाडि रहेको चर्पिजानेक्रममा उनलाई एकदमै कालो सर्पले टोके उपचार गर्नभन्दै अस्पताल लग्ने क्रममा उनको मृ त्यु भएको हो भन्नेखुलासाभएतापनिकस्तोखालेसर्पलेटोकेकोहोभन्नेबारेपत्तोलाग्नसकेकोछैन

तर झाक्रीलाई बान हानेर मा रेको भन्ने आसन्का गरिएको छ। उनी निकै चर्चामा आएको र त्यसको रि स गरेर उनलाई मा र्न बान हानेको कुरा अन्य झाक्रीहरुले बताउदै आएका छन् ।उनलाई बान हान्नेको छिनोफानो पनि झक्रीहरुले लगाउने भन्दै त्यस तर्फ लागिरहेका छन् ।

You may also like