पढ्नुहोस्

इटहरि-बिराटनगर बाटाेमा बाढिपस्याे,आवातजावतमा कठिनाइ!

विशेषत यो सिजन पानी पर्ने हैन।अहिले कुनै एक ठाउँ मात्र हैन सिंगो नेपालमा तराई देखि पहाड सम्मनै जलमग्न भएको छ। यसले गर्दा पहाडि क्षेत्रमा हुरहुरे खाेला र पहिराेकाे निकै जाेखिम बडेकाे छ ।केहि दिनबाट लगातार अाएकाे अबिरल वर्षाकाे कारणले देश भरिकै मानिसकाे दैनिकिमा कष्टकर पुर्याएकाे छ र मानिसहरुलाइ अावतजावत मा नै समस्या परेकाे देखिएकाे छ।

अझ पूर्वी नेपालको कुरा गर्दा इटहरी विराटनगरका सबै ठाउँ पुरै जलमग्न भएका छन्।खाेला जति सबै बाटाेमा छिरेपछि इटहरि-बिराटनगरकाे बाटाे नै केहि समयकाे लागि अबरुद्ध भएकाे थियाे। झट्ट हेर्दा बाटाे र खाेला ठम्याउन नसकिने भएकाे थियाे।

यी सबै भइरहदा पनि नेपालको सडक व्यवस्था पनि बिना ढल निकासनै गरिएको भन्ने पनि भान हुन्छ,अव्यवस्थित सडक निमार्ण तथा ढल निकास नहुन पनि जलथल हुनुको अर्को कारक तत्व हो।

You may also like