खेलकुद

आइसिसी टि-ट्वान्टी विश्वकपमा साउथ अफ्रिकाले पाकिस्तानलाई हरायो

आइसिसी टि-ट्वान्टी विश्वकपमा साउथ अफ्रिकाले पाकिस्तानलाई हराएको छ।

यी दुई टिम बीच खेल बुधबार सम्पन्न भएको थियो जहाँ साउथ अफ्रिकाले पाकिस्तानलाई 6 विकेटले हराएको छ।

पाकिस्तानले निर्धारित २० ओभरमा १८७ रनको योगफल तयार पारेको थियो। लक्ष पछ्याउने क्रममा साउथ अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो। उसका लागि रस्सी वान्देर दुसनले शतकीय पारी थेलेका थिए। उनले मात्र ५१ बलमा १० चौका र ४ छक्क। हानेका थिए। त्यसैगरी कप्तान तेम्बा ले ४६ रनको योगदान दिएका थिए।

You may also like