ताजा समाचार

साउदीमा महिलालाई यस्तो सम्म सो षण गरिन्छ, सोच्नै नसकिने, क ठै, एसि ड र वि ष ले….

नेपाली चेली सान्ति कुमारी तामाङ जो रोजगारीको सिलसिलामा कुवेत गएकी थिइन्। उनलाई घरायसी कामदारको रुपमा बच्चाको रेखदेख गर्ने साथै खाना बनाउने कामको रुपमा कुवेत लागिएको थियो। तर कुवेतमा कामगर्ने क्रममा त्यहाबाट उनलाई साउदी अरब लगेर काम गर्न लगाइन्छ।

त्यहा साउदी अरबमा काम गर्ने क्रममा त्यो घरकी बुढी आइमाईले धेरैनै या तना साथै सो सन दिने गरेको उनी बनाउँछिन्। त्यतिमात्र नभई तलव पनि नदिने साथै कामपनि रातदिन गर्नुपर्ने उनी बताउँछिन।


त्यहा उनलाई धेरैनै शो षण भएको उनी बताउँछिन्। यति सम्म कि उनलाई कफीमा मूसा मार्ने वि ष सम्म हालेर दिने कुरा बताउँछिन्। कहिले काही त ए सीड सम्म खुवाइएको उनी बताउँछिन्। भाग्य नै भन्नु पर्छ उनी पछि त्यहाबाट बाँच्न सफल भइन्।

उनलाई एसि ड खुवाएपछि आफूलाई बचाउन पुलिसलाई खबर गरी पुलिसले पनी समयमै हस्पिटल पुर्याई सफल उपचार भयो।उनी अहिले नेपाल फर्किएकी छिन्।

You may also like