समाज

काठमाडौ उपचारको क्रममा आएकी युवती पर पुरुष सङ्ग खाटामुनी लु किरहेको भेटिएपछि (भिडियो हेर्नुस्)


दोलखा जिल्लाबाट काठमाडौँ उपचारका लागि भनेर आएकि बुहारी  कोटेश्वरमा ओर्लेपछि कता हराइन अतोपतो भएन ।त्यसपछि आफन्तहरू ती नानिको खोजीमा लागे ।आमाजू पनि सँगै आएर आफूलाई थाहा छैन भनेपछि उनीमाथि नै आ’शं’का गरेर उनले गा’य’ब गराएको आ’रो’प समेत लगाइएको थियो। अहिले त्यी नै सृजना नेपालीलाई प्रहरी र मिडिया सहित गएर खोजी गर्दा एउटा कोठाभित्र खाटामुनी लुकेको अवस्थामा भेटिएको छ।

बाटोमा आउदा एक युवासङ्ग
एउटा सिटमा बसेरआएको र काठमाडौँ झरेपछी पत्तो नलाग्दा ती आमाजुदिदिलाई सोधपुछ गर्दा उनलाई त्यती धेरै कुरा थाहा नभएको र आमाबुबाको घरमा जाने भनेर निस्किएको आमाजु दिदिले बताइन।

बुहारी सम्पर्कमा नआएपछि उनकी दाजु र जेठानी दिदीले खोजी गर्न भनेर मिडियामा आएको बताएकि थिइन्।त्यी बुहारीले केही तोला साथमा लगाउने पनि गरेको र श्रीमानले विदेशबाट पैसा पठाउँदा पनि उसैको नाममा पठाउने गरेका पनि भनिएको थियो।तर उनी त्यो पैसा लिएर कहाँ गएकि हुन् भनेर अहिलेसम्म एकिन हुनसकेको थिएन।

You may also like