समाज

आफ्नी श्रीमतिसङ्ग नबस्ने निधो गरेपस्चात भयो बबाल हेर्नुस् भिडियो ।


पुर्वी झापा जिल्ला दमकमा बसोबास गर्दै आइरहेकी गिता राजबंशीका श्रीमान सागर आङ्दाङबे बिगत १० बर्षदेखि बे पत्ता छन्। छोरी गर्भमै हुदा छा डेर हिडेका श्रीमान अहिले छोरी ८ बर्षकि हुदासम्म उनको कुनै खोजखबर पाइएको छैन ।काठमाडौंबाट टिकट कटिदिएर आफन्तको जान्छु भनी हिडेका उनका श्रीमान एकाएक सम्पर्कबिहिन भएका छन् । https://youtu.be/VkycsGfKIBw

अन्तरजातीय विवाह भएको कारण उनलाई श्रीमानको परिवारबाट कुनै पनि सहयोग प्राप्त छैन त्यसोहुदा उनलाई छोरिको लालनपालनमा समेतसमस्या आइराखेकोछ।उनिहरुको विवाहसमेत प्रेमविवाह भएको होरउनीहरुबिचकुनै किसिमको मनमुटाव नहुदा नहुदैयसरी श्रीमान टाढिदा उनी दुखित छिन।

श्रीमती अनि छोरीको यस्तो अबस्था हुदा पनि उनी आफ्नो परिवार बारे चिन्तित छैनन । अहिले सम्म अर्को बिबाह भने गरेका रहेनछन उनले । अझैपनि श्रीमती भने सकेसम्म मिलेर गरिखाने पक्षमा छिन । बिदेशबाट आएर एकचोटि दिदिचाहीसग भने सु टुक्क घुम्न पनि गएछन तर किन भा ग्दै छ् न उनी यसरि आफ्नै छोरी अनि श्रीमतीदेखि।

You may also like