समाज

वनको आ ‘गोले पुरै श री र जलाको छ जी व न म ‘ रे तु ल्य छ।

मानिसले विभिन्न विपत्तिको सामना गर्नपर्छ त्यस्तैमा एक
महिला जसलाई वनमा लागेको आ गोले ड ढेर भाग्दा बल्लतल्ल बाच्न सफल बनिन पुतला पाण्डे । उक्त महिला बनमा आ गो लगेपछि भाग्दा भाग्दै लडेपछी आ गोले भेट्यो र उनको शरीर ड ढायो ।

उनलाई सुरुवातमा घरेलुु उपचार गरियो तर त्यस्ले कुनै
सीप नलागेपछी पाल्पा अस्पताल पुराइयो र त्यहा उनको उचित उपचार भएपछी उनी बाच्न त सफल बनिन।

बाचेपनी त्यो जलनको पिडा भने निकै असैय हुदाबाचे पनि मरेतुल्य छजीवन।अस्पतालको ऋण चुक्ता नहुदा परिवार अहिले पनि
चिन्तित छ्न यता मान्छेलाई लागेको पिडा त छदैछ।

You may also like