ताजा समाचार

दसैंमा टीका लगाउन माइती गएकी श्रीमति फर्केर आइनन घर ।

तनहुँ आबुखैरानी निवासी भिमबहादुर मगरकि श्रीमती लालमती मगर दसैंमा टीका लगाउन भनी माइती गएकी फर्केर आइन भिमबहादुर भारतमा रोजगारी गदै थिए ।आफ्नै गाडी चलाएर भारतमा बस्दै आएका थिए उनी ।

उनीहरुको दुईसन्तान छ्न१३र७वर्षकादुईछोराछ्न
र उनिहरुको सम्बन्धपनि सुमधुरनै रहेको श्रीमान बताउँछन तर टीका लगाउन भनेर गएको छोराहरु फर्किए तर श्रीमति फर्केर आइनन।
आफुसङ्ग बोकेर हिडेको मोबाइल पनि छोराहरुलाईनै फर्काएर उनी बेपत्ता बनिन।

यसरी श्रीमतीले परिवारको अलपत्र बनाएर हिंडेपछी भिम निकै दुखी छन् ।आफुले माया गरेकी श्रीमतीले एक्कासि छो डेर हिडेपछी छोराछोरीको बिजोग भएको भन्दै उनी रु दै छन् ।

You may also like