देश

ज्ञानेन्द्र शाहिमाथि यसरी भएको थियो सुर्खेतमा आ क्र मण , क ठै हेर्नुहोस भिडियो

हाम्रो नेपाल हामी नेपाली संयोजक ज्ञानेन्द्र शाही र उनको टिममाथि सुर्खेतमा ठूलो आक्रमण भएको छ।

जनताका दबिएका विभिन्न  आवाज साथै भष्ट्राचार को विरुद्धमा खुलेरै आवाज उठाउने ज्ञानेन्द्र साहि माथि गरिएको यो पहिलो आक्रामक भने पहिलो हैन। उनीमाथि केही वर्ष पहिले यस्तै ठूलो आत्रमण चितवनमा पनि भएको थियो।
कामको सिलसिलामा सुर्खेत पुगेका ज्ञानेन्द्र शाहिलाई  त्यहाका स्थानीयले राति गुडिरहेको गाडी रोकी हम ला गरेका थियो।


हेर्नुहोस भिडयो

You may also like