ताजा समाचार

यदि प्रधानमन्त्रीले एमसिसी पारित गर्न खोजे कुर्सीबाटै उछिट्याउछौ, नेता देव गुरुङ

नेकपा माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले कडा अभिव्यक्ति दिएका छन् ।यदि प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्न खोजे कुर्सीबाटै हटाउने चेतावनी दिएका छन ।

शुक्रबार एक टेलिभिजनमा बोल्दै भन्नुहुन्छ,एमसिसी परियोजना पारित गरे देशमा गम्भीर राष्ट्रघात हुने , राष्टियता नै धरापामा पर्ने छ । त्यसैले यसलाई कुनैपनि हालतमा पारित हुन दिन हुँदैन।

साथै उहाँ थप्नुहुन्छ, एमसिसीको कानुन नेपालको कानुन भन्दा पनि माथी हुने भएकाले पारित कुनैपनि हालतमा गर्नु हुन्न।

You may also like