ताजा समाचार

बन्जीजम्पका क्रममा भर्खरै डोरी चुँडिएपछि ८२ फिट तल ख सेर एक महिलाको मृ त्यु

काठमाण्डौ। बन्जीजम्प त्यसैमा पनि एउटा साहसिक खेल हो, त्यही साहसिक खेलको सौखिन एक महिलाको बन्जीजम्पकै क्रममा ज्यान गुमा उन परेको छ। ति महिलाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टा बाँधिएको डोरी चुँ डिएको थियो र उनी ८० फिट तल खसेकी थिइन् त्यही क्रममा उनको मृ त्यु भएको हो। त्यो भिडियो निकै भाइरल भै रहेको छ।

डेलीमेलको रिपोर्ट अनुसार कजाखस्तानकी ३३ वर्षकी येवजिनिया लिओन्तिभा अ ाफ्ना पति र साथीहरुसँग एक होटलमा गएकी थिइन् । उनीहरु जहाँ बसेका थिए त्यो होटलको छतमा बन्जी जम्प भइरहेको थियो र उनलाई पनि बज्नी जम्प गर्ने इच्छा देखाइन् र छतमा गइन् तर उनकै पालामा उनी जब हाम फालीन, हाम्फालेपछि उनलाई अड्याउनुपर्ने डोरी चुँ डियो ।

उनी लगभग ८२ फिट तल सिदै भुइँमा ख सिन। उनलाई तत्काल अस्पताल लगेपनि उनी बाँ च्न सकिनन्।

You may also like