देश

रवि र निकिता पुगे रमेशको बेबी सावरमा, सन्तान राम्रोहोस भन्दै आशिर्वाद मागिन नन्दाले (भिडियो हेर्नुस्)

कुशल वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह  विवाह वन्धनमा बाधिएको धेरै समय बितिसकेको छ ।
अहिले उनीहरूलाई सन्तानलाभ हुन लागेको छ ।यसै सिलसिलामा पत्रकार रवि लामिछाने र उनकी पत्नी निकिता रमेश र नन्दालाई शुभकामना दिन उनीहरूको घर पुगेका छन् ।

अबल वक्तृत्व क्षमताभएकारतार्तिकसैलीका कारणअध्याधिकचर्चा कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो २’ बोलको गीतले निकैनैउचाईमा ल्याएको हो।रमेश अहिले आफ्नो कार्यक्रम “लाल मोहर” बाट पनि चर्चामा छन् ।उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

You may also like