खेलकुद

विश्वकप क्रिकेटमा पाकिस्तानको भारतमाथि सानदार जित, भारत १० विकेटले पराजित

विश्वकप क्रिकेटमा पाकिस्तानको भारतमाथि सानदार जित, भारत १० विकेटले पराजित

पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १५१ रनको योगफल तयार पारेको थियो। जसका लागि भारतीय कप्तान विराट कोहलीले अर्धसतकीय पारी खेलेका थिए।

जबाफि ब्याटिङ गरेको पाकिस्तानले १७.५ ओभरमा बिना विकेट लक्ष्य पूरा गरी १० विकेटको सानदार जित हासिल गरेको छ। जसका लागि कप्तान बाबर अजामले र मोहम्बद रिजवान दुवैले अर्ध सतकिय पारी खेलेका थिए

म्यान अफ दि म्याच पाकिस्तानका साहिन अफ्रिदी भएका छन् उनले ४ ओभरमा ३१ रन दिँदै ३ महत्वपूर्ण विकेट लिएका थिए।

You may also like