ताजा समाचार

सिंहदरबारमा ज्ञानेन्द्र शाही, कृषि मन्त्रीलाई भेटेर यसो भने, हेर्नुस भिडियो

हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही र उनका टिम सिंहदरबार गै कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादवलाई भेटेका छन्। उनले किसानका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन्। अस्ति आएको विनासकारी वर्षाले किसानलाई धेरैनै नोक्सान गरेकोमा ती किसानहरुलाई राहत र बीमाको व्यवस्था गर्नु पर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन्।
उनले अझै भनेका छन् , खेर खाएको धानको वैज्ञानिक क्षतिपूर्ति पनि दिनुपर्ने पनि बताएका छन्।
त्यसैगरी गरीब किसानको आफूले खान पुग्ने धान पनि सबै खेर गरेकालाई उचित वेवास्था पनि सरकारले गर्दिनँ पर्ने उनको भनाइ रहेको छ।

अरु के के भनेत हेर्नुस् भिडियो

https://youtu.be/LT4cGbCeChI

You may also like