खेलकुद

एएफसि यू-२३ एसियन कपकाे छनाेट खेलमा नेपालकाे निराशजनक प्रदशन !

ताजकिस्तानमा भएकाे एएफसि यू-२३ एसियन कपकाे छनाेट खेलमा नेपाल यू-२३ ले अाज इरान यू-२३ टाेलि सँग ४-०काे फराकिलाे अन्तरले हार बेहाेरकाे छ । उक्त खेल अाज नेपाली समय ४:४५मा सुरु भएकाे थियाे।

ताजकिस्तानमा भएकाे एएफसि यू-२३ एसियन कपकाे छनाेट खेलमा नेपाल यू-२३ ले अाज इरान यू-२३ टाेलि सँग ४-०काे फराकिलाे अन्तरले हार बेहाेरकाे छ । उक्त खेल अाज नेपाली समय ४:४५मा सुरु भएकाे थियाे।

दुशहान्बेमा स्थित रिपब्लिकन रंगशालामा भएकाे यस खेलमा नेपालले पहिलाे हापमा राम्रै प्रदशन गरेर बराबरिमा राेके पनि दास्राे हापमा साेचेजस्ताे प्रदशन गर्न सकेन र अन्तिममा निराशजनक प्रदशन गर्याे।

नेपालले अब अाफ्नाे दास्राे खेल भने कात्तिक ११ गते अायाेजक टाेलि ताजकिस्तानसँग खेल्नेछ। नेपालले अन्तिम खेल भने कात्तिक १४ गते लेबनानसँग खेल्नेछ।

You may also like