ताजा समाचार

केपी ओलीका बुबाले ठो कुवाका साथ भन्छन, मेरो छोरा अझै ५ वर्ष प्रधानमन्त्री बन्छ

कार्यक्रम लिएर गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चन्द्रगढी विमानस्थलबाट सीधै पृथ्वीनगर पुगे जहाँ केपी ओली का बुबा मोहनप्रसाद ओली बस्छन्।

केहीबेर बुबा र छोराबीच भलाकुसारी चल्यो अनि केही समयपछि ओली कार्यक्रमका लागि विर्तामोडतिर लागे ।

छोरासँग कुरा गरेपछि मोहनप्रसादले अब चुनावपछि एमालेले एक्लै बहुमत ल्याउने दावी समेत गरे।

उनी भन्छन मेरो छोरो केपी ओली अझै २० वर्ष केही हुँदैन। त्यसैगरी थप्छन् मेरो छोरो अझै 5 वर्षको लागि फेरि प्रधानमन्त्री बन्छ ।

You may also like