देश

भान्जीसंग मामा रं गेहात परे प क्राउ (भिडियो हेर्नुस्)

झापा दमकको बेलडागीमा  मामाले आफ्नै भान्जी लिएर फ रार भएकोर मामा भान्जी बिगत केही समयदेखि एउटा कोठामासङ्गै भाडामा बस्दै आएको कुरा पनि खुलासाहुदा आम समाजले यश विषयलाई एक समाजिक कुरिती तथा विसङ्गतीको रुपमा लिएकोले यश घटनाले निकै चर्चा फैलाएको छ।

श्रीमती अनि दुई छोराछोरी भएका मामाले भान्जी लिएर हिडेपछी यता परिवारको भने निकै बेहाल भएको । हाल उनकी श्रीमती अनि छोराछोरी भने भाइबुहारी सङ्ग बस्दै आइरहेको कुरा पनि उनकी बुहारीले बताइन । उनका छोरा भने अहिले बि रामी रहेछन ।

दाइकै मुख हेरेर प्रहरीमा उजुरि नदिएको कुरा पनि उनले बताइन । दाजु फर्केर आउनुहुन्छ होला भन्ने ठुलो आशा रहेछ उनलाइ तर दाजुको त आउने कुनै छाटकाट नरहेको कुरा पनि उनले बताइन । नानिहरुको यस्तो बि चल्ली हुदा पनि बाबुको त्यो ताल छ । नानिहरु यता भोकभोकै हिडिरहेका छन । बुहारीको अन्तिम कुरा भनेको उनी फिर्ता आउनुपर्यो अनि जेठि कान्छी मिलाएर राख्नुपर्यो भन्ने रहेको छ ।

You may also like