ताजा समाचार

श्रीमानले भिसा त पठाए तर यता श्रीमती कोरियाको कमाइ बोकेर अर्कैसंग मो ज गर्दै फ रार (भिडियो हेर्नुस्)

सुर्खेत निवासी तिलकबहादुर चौधरी र दैलेखकि केशरी योगी बिच २०७० सालमा प्रेम विवाह भएको थियोे ।पछिल्लो समयमा तिलकबहादुर चौधरी कोरियामा काम गरिरहेका थिए ।उनले पहिलेपनि कोरियामा काम गरि नेपाल गएर केशरीसंग विवाह गरेका थिए ।

तिलकले केशरीबिच निकै प्रगाढ प्रेम थियोतिलक श्रीमतिलाई पनि कोरिया लग्न चाहान्थे ।उनले लगभग १ करोड पैसा श्रीमतीलाई कोरिया लग्नलाई खर्च गरे तर अहिले सबै पैसा नास भएको छ ।

भिसा झर्यो सबै परिबन्ध तयार भयो तर अन्त्यमा श्रीमति फरार भइन,उनी कता गइन कोसङ्ग गइन कुनै
अत्तोपत्तो छैन।

You may also like