खेलकुद

टी २० विश्वकप अन्तर्गत आज दुई ठूला खेल हुँदै, कुन कुन टिम को खेल छ त आज, हेर्नुस् टिम र समय

टी-ट्वान्टी विश्वकप क्रिकट अन्तर्गत आजको पहिलो खेलमा south africa र west indies बिच खेल हुनेछ। यी दुइटै टोली आफैमा शक्तिशाली रहेका छन्। आज यी दुई टोली बिचको खेल हेर्नको लागि निकै रमाइलो साथै प्रतिस्प्रधात्मक हुने देखिएको छ।

समय: ४:४५ pm

त्यसै गरी दोस्रो खेल अन्तर्गत न्युजिल्याण्ड र पाकिस्तानबीच खेलका हुनेछ ।

समय: बेलुका ७:४५

यी दुइटै खेललाई निकै प्रतिस्प्रधात्मक र रोमाञ्चक हुने छन्।न्युजिल्यान्ड आज विश्वकपको पहिलो म्याच खेल्नेछ भने उता पाकिस्तानले भारतलाई 10 विकेटको शानदार जित निकाल्दै प्रतियोगितामा आज दोस्रो खेल्दैछ र निकै लयमा पनि देखिएको छ।

You may also like