खेलकुद

प्रथम राजु साेदेन स्मृति कपमा केराबारि र धरान भिड्दै !

प्रथम राजु साेदेन स्मृति कप फुटबल प्रतियाेगिता २०७८काे तेस्राे क्वाटरफाइनल खेलमा अाज केराबारि र धरानका दुई   टाेलिहरु अामनेसामने हुनगईरहेका छन् । उक्त खेलकाे प्रतक्ष्य प्रशारण गाेलनेपालकाे अफिसियल पेजबाट दिउसाेकाे ३ बजेबाट हुनेछ।

भाैगालिक हिसाबले पनि उस्तै साथै दुरिकाे हिसाबले पनि नजिकै रहेका यि दुइ ठाउँमा फुटबलकाे बिकास तिब्र रुपले बढिरहेकाे छ। उत्कृष्ट खेलाडिहरुकाे बिकास गरिसकेकाे यि दुवै टाेलिकाे खेल अाज निकै राेमाञ्चक हुन्छ भन्ने मा कुनै सङ्काेच नै छैन्।
अाजकाे खेल जुन टाेलिले जित्छ त्याे टिम झापा फुटबल क्लब सँग कात्तिक १२ गते शक्रबार सेमिफाइनलमा भेट हुनेछ।

You may also like