देश

ज्ञानेन्द्र शाही ओली, प्रचन्ड,देउवा माथि खनिए, सडकमा आउन ठाडो चुनौती, हेर्नुस् भिडियो

हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही अहिलेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा साथै ओली तथा प्रचण्ड माथि खनिएका छन् ।

देशको विकास गर्नुपर्ने ठाउँमा विभिन्न कुराहरु गर्छौं भन्दै जनतालाई आश्वासनमात्र दिने तर कामले ती दिएका आश्वासन हरु पुरा नगर्दा जनता मा एक किसिमको आक्रोश पैदा भइरहेको छ।

Gyanendra shahi भन्नुहुन्छ अब देशको विकास गर्नका लागि युवाको मात्र खाँचो छ अब यी उमेर पुगेका नेताहरुले त्यसको विकास गर्छन् भनेर ने क दाबी पनि सोच्न सक्दैन यदि गर्ने भएका थिए भने पहिले नै गरी सक्थे। नयाँलाई पनि मौका नदिने आफू पदमा बसिरहने यस्तो भैरहँदा देशमा विकासको त के कुरा गरौं अरु सामान्य कुरा समेत डामाडोल भइरहेको अवस्था छ त्यसैले उमेर पुगेका नेताले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिई युवा लाई मौका दिन पर्ने अवस्था सृजना भएको छ।

हेर्नुस् भिडियो

You may also like