मनोरन्जन

भेट भयो भरतमणि र पारसको , के के भए त कुराकानी ? हेर्नुस् भिडियो !

भरतमणि हुन कमेडी च्याम्पियन २ का विजेता हुन।
उनि बहुआयामिक किसिमका प्रतिभा हुन,प्रायजसो उनी अरुको नक्क्ल गर्न रुचाउँछन् र उनको प्रस्तुतिमा यी सबै देख्न पनि पाइन्छ।

उनको कार्यक्रमदौरान को प्रस्तुति मध्ये पारस साहको
नक्कल सबै दर्सकश्रोताहरुले खुबै मनपराए।

पारस शाहसंगको भेटमा पुर्व युवराजले वर्षौंपछि भेटिएको साथी भेटे जसरी भरतलाई “के छ यार?” भनेका थिए ।आफ्नो नक्कल गरेको पारसलाई पनि निकै मन परेको उनले बताए ।हास्य क्षेत्रमा लागिरहन भरतलाई उनले सुझाव पनि दिए ।

You may also like