खेलकुद

विश्वकप क्वालिफायरको लागि रुबिना क्षेत्रीको कप्तानीमा 14 सदस्य टोली घोषणा, हेर्नुस् को को परे त टिममा

रुबिना क्षेत्रीको कप्तानीमा नेपालले विश्वकप क्वालिफायर को लागि 14 खेलाडि छनोट गरेको छ।

विश्वकप क्वालिफायर अर्को महिला कतारमा हुनेछ।नेपाली महिला क्रिकेट टिम तुलनात्मकरुपमा अन्य देशको तुलनामा निकै बलियो टोली हो ।

नेपाली महिला क्रिकेट टोलीले विश्वमा धेरै नै यस्ता रेकर्ड राखिसकेको छ जुन रेकर्ड तोड्नका लागि निकै गारो नै पर्न जान्छ नेपाली महिला क्रिकेट टोली पछिल्लो समय निकै राम्रो टोलीका रुपमा विश्वसामु परिरहँदा अन्य देशलाई टाउको दुखाइको विषय बन्नसक्छ । अब आउने बिश्वको करिब छनोट भई विश्वकपको यात्रा तय गर्नमा अग्रिम रुपमा बधाई।

14 सदस्य खेलाडीहरू को-को परेका हेर्नुस

You may also like