ताजा समाचार पढ्नुहोस्

सबै सम्पत्ति कुम्लो पारेर हिड्ने श्रीमतिलाई श्रीमानले यस्तो सम्म गरे हेर्नुस् भिडियो ।


दिलिप कुमार मगर नाम गरेका ब्यक्ति विगत १४ वर्षदेखि विदेशमा श्र बेचेर   परिवारको भार सम्हाल्दै आएका थिए तर केही समयअघिमात्र दिलिपकि श्रीमती संगीता राई घर छो डेर फ रार भएकी छिन् ।

नेपाल आएको १०-१२ दिन नबित्दै उनले सम्पूर्ण वृतान्त पत्तो लगाए पस्चात उनि मिडियासामु आइ आफुले आर्जन गरेको गर गहना फिर्ता माग्न पुगेका थिए ।

विवाह गर्दा प्रेम विवाह गरेको यस् जोडीको अहिले १७ वर्षको छोरो समेत छ ।यस्तो हुर्किएको छोरो भएकी आमा ह राउदा श्रीमान निकै उदास छन् र आफ्नो घरबार तहसनहस बन्दा निकै दुखित छ्न।

You may also like