खेलकुद

च्याम्पियन्स लिगमा लिभरपुल र एथ्लेटिकाे मड्रिडबिच महाभिडन्त हुदै!

जारि सिजन २०२१/२२ च्याम्पियन्स लिगकाे चाैथाे संस्करणकाे खेल अाज रातिबाट शुचारु हुदैछ।

अाजकाे खेलमा दुइ बलिया टाेलि एथ्लेटिकाे मड्रिड र लिभरपुलबिच भिडन्त हुनेछ। उक्त खेल नेपाली समय अनुसार ठिक १ः४५मा सुरु हुनेछ।लिभरपुलकाे घरेलु मैदानमा हुने यस खेलमा एथ्लेटिकाे मड्रिड पाहुना टाेलि भएर जानेछ। यि दवै टाेलिले हालसम्म जम्मा चारजटा खेल खेलका छन् जसमा दुइ खेल एथ्लेटिकाेकाे पक्षमा छ साथै एक खेल लिभरपुलकाे पक्षमा छ र एक खेल बराबरि खेलका छन्।

हाल अंक तालिकामा भने तीन खेलबाट शतप्रतिशत जित निकाल्दै ९ अंकका साथ लिभरपुल शिर्ष स्थानमा छ भने तीन खेलबाट एक जित र एक बराबर र एक हार खेल्दै ४ अंकका साथ एथ्लेटिकाे दाेस्राे स्थानमा छ।


You may also like