खेलकुद

प्रतियोगिता बाट लगभग बाहिरिसकेको भारत जितको आस बोकी अफगानिस्तान संग आज भिड्दै

लगातार हार बेहोरेको भारत आज अफगानिस्तान विरुद्ध खेल्दैछ।

भारतले पहिले खेलमा पाकिस्तान, दोस्रोमा न्युजील्यान्ड संग हार बेहोरेको थियो। भारतले अहिलेसम्म 2 खेल खेलेको दुवै खेल हारेको छ।

प्रतियोगिता बाट लगभग भारत बहिरिसकेको भारत आज जितको आसा बोकी अफगानि्तानविरुद्ध खेल्दैछ। अफगािस्थान भने 3 खेलमा 2 खेल जिती दोस्रो स्थानमा रहेको छ।

समय: आज बेलुका 7: 45 मा

आज भारतलाई रसिद खान टाउको दुखाइको विषय बन्न सक्छन्। उनी यो सिजन निकै फर्ममा रहेका छन्।

You may also like