मनोरन्जन

फेसबुक र व्हाट्स एपका स्कृन सर्ट देखाएर मनोजकि पुर्व पत्नीले मच्चाउदै हङ्गामा (भिडियो हेर्नुस्)


चर्चीत हास्यकलाकार मनोज गजुरेलले  दोस्रो विवाह गर्न लागेको खबर एक टेलिभिजन कार्यक्रम माध्यमबाट सार्वजनिक गरेका थिए । उनको यस विषयलाई लिएर सामाजिक संजालमा अनेक किसिमका टीका-टिप्पणी समेत भइरहेका छन् ।

गजुरेलले भनेका छन ‘झन्डै ४ वर्ष अगाडि नेपालको कानुन बमोजिमनै डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा आम दर्सकलाई अवगत छ। तर कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्काे पक्षबाट विभिन्न माध्यमबाट गा”ली बेइ”ज्जतीको क्रम रोकिएन,’ उनले अगाडि लेखेका छन् ‘एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुप रहेँ ।’

You may also like