ताजा समाचार

क्या न्सर लागेपस्चात श्रीमतीलाई एक्लै छो डेर अर्की केटि लि एर हि डे श्रीमान,उपचार गर्न पैसा छैन भन्दै रु न्छिन् श्रीमती (भिडियो हेर्नुस्)


१६ वर्षदेखि राम घाटको बालुवाले आफ्ना छोराछोरीलाई पढाउदै आएकी एकजना महिला अहिले क्या न्सरले ग्रस्त भएकी छिन् ।उनको क्या न्सर पित्त थैली र कलेजोमा रहेको छ ।स्वासपनि रोकीएला जस्तो हुन्छ उनलाई ।आफैले श्वास रोकेभने मेरो छोराछोरीको स्वास कसरी चल्ला भनेर उनी निरास हुने गर्दछिन्।छोराछोरीको स्वास मै उनको आश अडिएर बसेको छ ।

यहि विषम परिस्थितिमा श्रीमानले अर्की श्रीमती लिएर हिडेपछी घरमा गरेर खान दिने छोरा मान्छेपनि छैनन् ।छोराछोरी टु हुरा हुन्छन् कि भन्ने उनलाई ठुलो पीर परेको छ ।आफुले काम गर्न नसकेपछि घरको बिचल्ली भएको उनी बताउछिन्

You may also like