खेलकुद

पिएसजिले बराबरि खेले सँगै प्रशिक्षक पाेचेटिनाे रिसले आगाे भए,केके भने त आफ्नाे खेलाडिहरु बारे ।

च्याम्पियन्स लिगको समूह ए को शीर्ष स्थानको गुमाए सँगै पिएसजिका मुख्य प्रशिक्षक माेउरिनाे पाेचेटिनाे निराश भएका छन् । खेलको अन्तिम समयमा पेनाल्टीमार्फत गोल खाएपछि प्रशिक्षक पाेचेटिनाेले आफ्नो टिमसँग निराश व्यक्त गरेका छन्।
आन्द्रे शिल्भाको क्रसमा पिएसजिका पूर्वखेलाडि क्रिस्टोफर एनकुन्कुले हेड गरेपछि पिएसजिले सुरुमै गोल खान पुगेको थियो । लिभरपुलका पूर्वखेलाडी जाेर्जिनियाे विजनल्डमले दुई गोल गरेर टिमलाई अग्रता दिलाए पनी टिमले खेल भने आफ्नो हातमा राख्न सकेन। खेलको ९२ औँ मिनेटमा डोमिनिकले पेनाल्टीमार्फत गोल गरेर खेल बराबरीमा ल्याउन सफल भएका थिए।


खेल सकिएसँगै पिएसजिका मुख्य प्रशिक्षक पाेचेटिनाेले भने” हामीले राम्रो प्रदर्शन गर्ने टोलीको सामना गर्दा हामीलाई समस्या हुनसक्छ भन्ने देखियो”। यो हाम्रो गल्ति हो कि हामीले सुरुमा गडबड खेल्यौ। यो सत्य हो कि हामीले राम्रो शुरुवात गर्न सकेनौँ।”
हामीले धेरै अवसरहरु सिर्जना गरौं तर केहि दियौं पनि त्यसैले उनीहरु खेलमा रहे। म हरेक दिन कडा परिश्रम गर्छु र मैले मेराे टाेलिका साथिहरुलाइ अझ राम्राे सँग चिन्न थालेकाे छु। अाशा गराै कि म याे फर्मलाइ अझ उच्च सम्म लग्न सक्छु। “

You may also like