देश

धान बारीमा आफ्नै देवरसँग भेटिएकी भाउजू श्रीमानसँग आइन मिडियासामु ,श्रीमानले डि भोर्स माग्दा यसो भनिन् (भिडियो हेर्नुस्)

पुर्वी झापा जिल्लाको कन्काइ नगरपालिकामा श्रीमान बाबू मटिले आफ्नी श्रीमती छिमेकीसँग धानबारीमा रंगेहात फेला पारेका छन् ।श्रीमतीले आफुलाई धोका दिएर अरुसँग यसरी सल्किएको पाएपछि उनी निकै दुखी छन् ।

केहिसमय अघिदेखि नै श्रीमती उनीसँग झर्किएर बोल्ने र घरमा पनि अलिक नौलो किसिमको व्यवहार गर्दै आएको श्रीमानले खुलासा गरे तर बाबुलाई अहिलेसम्म श्रीमती माथी शंका नलागेको उनले बताए ।

उक्त छिमेकीसँग असारदेखि सम्बन्ध रहेको श्रीमतीले प क्राउ परेपछि खुलाएको छिन् ।बाबुले फेला पारेपछि उनीहरूले मायामा परेको र यसको स जाय जे भएपनी भोग्न तयार रहेको बताएका थिए ।

You may also like