खेलकुद

क्रिकेटको नया वर्गीकरण, को खेलाडी कुन क्याटागोरीमा?

नेपाल क्रिकेट संघ (क्यान, CAN) ले पुरुष तथा महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण पारित गरेको छ ।

नयाँ वर्गीकरण अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि हुने भनिएको छ ।

अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मको वर्गीकरण यस प्रकार रहेको छ।

‘ए’ वर्गीकरण :

करण केसी, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र पारस खड्का रहेका छन्।

‘बी’ वर्गीकरण :

कुशल मल्ल, विनोद भण्डारी, सुशान भारी, अविनाश बोहरा, शरद भेषवाकर र सोमपाल कामी रहेका छन्।

‘सी’ वर्गीकरण :

कुशल भुर्तेल, आरिफ शेख, कमल सिंह ऐरी, आशिफ शेख, सुन्दीप जोरा, पवन शर्राफ र शाहब आलम रहेका छन।

महिला खेलाडीको वर्गीकरण

‘ए’ वर्गीकरण : सीता राना मगर, रुविना क्षेत्री, इन्दु बर्मा, करुणा भण्डारी र काजोल श्रेष्ठ रहेका छन।

‘बी’ वर्गीकरण :

नेरी थापा, सरिता मगर, कविता कुँवर, अञ्चली चन्द, रोमा थापा र सोनु खड्का रहेका छन।

सी’ वर्गीकरण :

ममता चौधरी, अप्सरी बेगम, विन्दु रावल, आरती बिडारी, डली भट्ट, सरस्वती चौधरी रसुमन खतिवडा रहेका छन।

You may also like