खेलकुद

अस्ट्रेलियाको बंगलादशविरुद्ध ८ विकेटको जित, यस्तो बन्यो अंक तालिका

अस्ट्रेलियाले बंगलादशविरुद्ध ८ विकेटको जित हासिल गरेको छ।


पहिले ब्याटिङ गरेको बंगलादश ७३ रनमा अल आउट भएको थियो। अस्ट्रेलिया का बलर अडम जाम्पले ५ विकेट लिए।


जबाफि ब्याटिङ गरेको अस्ट्रेलियाले ६.२ ओभरमा २ विकेट गुमाई लक्ष्य भेटाएको हो। जसका लागि आरोन फिन्च ले ४० रनको योगदान दिए।

अहिलेसम्म बंगलादशले एउटा पनि खेल जितेको छैन। अस्ट्रेलिया भने चार खेलमा तीन जित निकाली आफ्नो दावेदारी प्रस्तुत गरिरहेको छ ।

You may also like