ताजा समाचार

यसपालि भाइटिकाको सुभ साइत देश तथा बिदेशमा कति बजे ? कता फर्केर लगाउदा उत्तम?

यसपालिको भाइटिकाको सुभ साइत नेपाली क्यालेन्डर अनुसार कात्तिक २० गते शनिबार बिहान ११:०२ बजे रहेको छ।


अन्तरास्ट्रिय पन्चाङ्ग निर्णायक समिती डिल्लिबजार काठमाडौका अनुसार बिदेशमा रहनुहुने दाजुभाइहरुले निम्न समयमा दिदी बहिनिबाट टीका लगाउदा सुभसाइत हुनेछ:
सबै देशको समय Nov 6 तारिक मा हो।

भारत: ११:१७ am
न्यु योर्क, अमेरिका: ११:२५ am
टेक्सस, अमेरिका: ११:३५ am
क्यालिफोर्निया,अमेरिका: ११:०५ am
टोरोन्टो, क्यानाडा: ११:४५ am
टोकियो, जापान: १०:५१ am
सिड्नी, अस्ट्रेलिया: ११:५१ am
मेलबोर्न, अस्ट्रेलिया: ११:३६ am
बृसबेन, अस्ट्रेलिया: ११:२३ am
लन्डन, बेलायत: ११:०५ am
पेरिस, फ्रान्स: ११:३५ am
क्वालालम्पुर, मलेसिया: ११:२५ am
आबुदाबी, युएइ: ११:०५ am
दोहा, कतार: ११:३१ am
सिओल, दक्षिण कोरिया: १०:४७ am
साउदी अरेबिया : १०:४५ am

चन्द्रमालाइ दाइने वा अघिल्तिर पारेर टीका लगाउदा उत्तम देखिएको छ। त्यसकारण उत्तर वा पश्चिम् तिर फर्केर टीका लगाउन ज्योतिषहरु सुझाव गर्छन।

You may also like