खेलकुद

महिला साफ च्याम्पियन्सिप यू-१९ बंगलादेशमा हुदै !

महिला साफ च्याम्पियन्सिप यू-१९ काे अायाेजना बंगलादेशले गर्दैछ। डिसेम्बर ११ दखि २२ सम्म हुने यस खेल बंगलादेशकाे ढाका स्थित माेस्ताफा कमाल स्टेडियममा हुनेछ।

बंगलादेशले अायाेजना गर्छ भनेर साफले स्पष्ट गरेपछि यस खेलकाे निमित्त ५ वटा देशले सहभागिता जनाउने भएका छन्। नेपाल लगायत भुटान, बंगलादेश, भारत र श्रिलङ्काले सहभागिता जनाउने यस प्रतियाेगिताकाे फाइनल खेल डिसेम्बर २२ मा हुनेछ।

नेपालले अाफ्नाे पहिलाे खेल बंगलादेशसँग डिसेम्बर ११ मा खेल्नेछ।१५ डिसेम्बरमा दाेस्राे खेल श्रिलङ्काबिरुद्ध खेल्नेछ भने अाफ्नाे तेस्राे खेल १७ डिसेम्बरमा भुटानबिरुद्ध खेल्नेछ।नेपालले अन्तिम खेल १९ डिसेम्बरकाे दिन भारतसँग खेल्नेछ।

फाइनल खेल भने अंकतालिकाे टप २ राष्ट्रबिच २२ डिसेम्बरमा हुनेछ।

You may also like