जिबन शैली

ज्ञानेन्द्र शाहिको उग्र रूप: प्रचण्ड लुटेरा हो, तिम्रो जिब्रो र थुतुनो समाल नत्र, हेर्नुस् भिडियो

रिपोर्टर्स क्लबमा ज्ञानेन्द्र शाही को उग्र रूप देखिएको छ।

उनले प्रचण्ड लुटेरा हो, तिम्रो जिब्रो र थुतुनो समाल भन्दै आवहान गरेका छन्।

ज्ञानेन्द्र शाही हाम्रो नेपाल हामी नेपाली संयोजक हुन। उनी भ्रष्टाारविरुद्धको संपूर्ण अभियान मा सहभागी भई सम्पूर्ण लाई यो बिरुद्दको अभियानमा आउन आवहान गरेका छन्।

Gyanendra shahi भन्नुहुन्छ अब देशको विकास गर्नका लागि युवाको मात्र खाँचो छ अब यी उमेर पुगेका नेताहरुले त्यसको विकास गर्छन् भनेर ने क दाबी पनि सोच्न सक्दैन यदि गर्ने भएका थिए भने पहिले नै गरी सक्थे। नयाँलाई पनि मौका नदिने आफू पदमा बसिरहने यस्तो भैरहँदा देशमा विकासको त के कुरा गरौं अरु सामान्य कुरा समेत डामाडोल भइरहेको अवस्था छ त्यसैले उमेर पुगेका नेताले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिई युवा पंक्तिलाई मौका दिनुपर्ने अवस्था आएको छ।

You may also like