खेलकुद

प्रशिक्षक अल्मुताइरिद्धारा बिमलकाे खुलेरै प्रशंशा,(हेर्नुहाेस भिडियाे)

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरिले नेपालका सुपरस्टार प्लेयर बिमल घर्ति मगरकाे खेल हेर्न एकदमै उत्सुक रहेकाे बताएका छन्।

अाइतबार राति नेपाल फर्किए सँग नेपालका सञ्चारकर्मिसँग कुरा गर्दै बिमलकाे निकै नै तारिफ गरेका थिए। यसपालिकाे ए डिभिजन लिग हेर्नुहन्छ कि नाइ भन्ने प्रश्नमा अल्मुताइरिले लिग हेर्ने मात्र हैन बिमलकाे खेल निकै नजिकबाट अबलाेकन गर्ने भनेर जवाफ दिएका थिए।

झण्डै डेड वर्ष पछि फुटबलमा फर्किएका बिमलले लिगमा राम्राे प्रदशन गर्न नसके अाफु रिसाउने समेत भनेका थिए। याे कुरा बिमललाइ पनि थाहा भएकाले अल्मुताइरिले उनलाइ निकै जाेगिएर खेल्न समेत सुझाब दिएका छन्।

बिमल नेपाली फुटबलका भबिष्य रहेकाले उनका पुनारावान निकै महत्वपूर्ण रहेकाे भनेर अल्मुताइरिले भनेका छन्। उनले खुलेरै पत्रकारहरु सँग बिमलले सात,अाठ गाेल गर्छन भनेर नलेख्नु ताकि उनि नेपाली टिमकाे लागि फर्कनु नै ठूलाे कुरा हाे भनेर अाफ्नाे अमुल्य भनाइहरु खुलेरै राखेका थिए।

You may also like