खेलकुद

जति जितेपनी प्ले अफमा पुग्दैन इंडिया, इन्डियाको सानदार जीत स्कटल्याण्ड ८ विकेटले पराजित

जति जितेपनी प्ले अफमा पुग्दैन इंडिया, इन्डियाको सानदार जीत स्कटल्याण्ड ८ विकेटले पराजित

भारतले पहिले टस जिती स्कटल्याण्ड लाई ब्याटिङ्ग को निम्तो दिएको थियो । स्कटल्याण्ड ले १७.४ ओभरमा मात्र ८५ रन बनाएको थियो। इन्डियाको लागि रवीन्द्र जडेजा र समी ले ३/३ विकेट लिए।

जबाफि ब्याटिङ गरेको भारतले ६.३ ओभरमा लक्ष्य भेट्टाएको छ । जसका लागि के एल राहुलले ५० रनको योगदान दिए।

यदि अब न्यूजील्या्ड ले अफगानिस्तान संग हारे मात्र भारत अर्को चरणमा पुग्नेछ। यदि अफगानि्तानले जिते सायद नै पाकिस्तान र न्यजल्याण्ड अर्को चरणमा पुग्नेछन्। यस आगी नै पाकिस्तान अर्को चरणमा पुगी सकेको छ।

You may also like