खेलकुद

जुवा खेल्दै गर्दा वडाध्यक्ष र सरकारि कर्मचारि पक्राउ!

रुकुम पस्चिम मुसिकाेट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष सहित अरु पाँच जना सरकारि कर्मचारि जुवा खेल्दै गर्दा पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडाध्यक्ष दिपक केसि, उत्तम खड्का, ताेयाराम वलि, युगल पुन र कमल बुढा रहेका छन्।

दिपक केसि नेकपा केन्द्रबाट निर्बाचित वडाध्यक्ष हुन्। वलि सरकारि कर्मचारि हुन्।

पाँच जनाकाे टालि जुवा खेल्दै गर्दा जुवा र एक लाख अठार हजार दइ सय नब्बे रुपैया नगद बरामद भएकाे जिल्ला प्रहरि प्रमुख डिएसपि धुर्बकुमार श्रेष्ठ ले जनकारि दिएका थिए।
उनिहरु उत्तम खड्काकाे घरमा जुवा खेल्दै छन् भनेर गाेप्य सुचनाकाे अाधारमा थाहा पाएका थिए।

You may also like