ताजा समाचार

ज्ञानेन्द्र शाहिले वकीलको सातो खाए! वकीलको कुटाकुट पछि यसरी जंगिए। हेर्नुस् भिडियो

हाम्रो नेपाल हामी नेपाली संयोजक ज्ञानेन्द्र शाही वकीलको कुटाकुट भएपछि आफ्नो प्रतिक्रिया राखेका छन् l

उनी भन्छन पार्टीका कार्यकर्ता अदालतको न्यायाधीश बन्ने, केही कार्यकर्ताको चित्त बुझेन त्यसको राजीनामा माग्ने, कसैलाई चित्तबुन्यो त्यसलाई राख्ने , यस्तो हुँदा त्यो स्वतन्त्र लोकसेवा पास गरेको मान्छेको के काम भयो भन्दै जङ्गिएका छन्।

नेपालका काम गरेर आएका न्यायाधीश २/४ प्रतिशत मात्र रहेका र बाँकी सबै प्रधान न्यायाधीश पार्टीको कार्यकर्ता रहेको बताउँछन्। यस्तो भइरहँदा कसरी काम न्यायोचित ढंगले हुन्छ त भन्दै उनी चिन्ता व्यक्त गर्दछन्। त्यसैले यस्तो पार्टीको कार्यकर्ताको नियुक्ति बन्द गर्नु पर्ने उनी बताउँछन्।

हेर्नुस् भिडियो

You may also like