खेलकुद

आज म्यानचेस्टेर डर्बि हुदै, राेनाल्डाेले गरे जित्ने दाबि !

इङ्गलिस प्रिमियर लिग अन्तर्गत अाज म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटि अामनेसामने हुन गइरहेका छन्। नेपाली समय अनुसार यस खेल ठिक ६:४५ मा सुरु हुन गइरहेकाे छ।


प्रिमियर लिगकाे ११ अाैं संस्करणकाे खेलमा युनाइटेडले अाफ्नाे घरेलु मैदान अाल्ड ट्राफाेडमा चिर प्रतिद्धवन्दि सिटलाइ स्वागत गर्नेछ।यि दुइ टिम अहिले सम्म ३० पटक अामनेसामने भएका छन जसमा ४ खेल बराबरि भएकाे छ भने अरु खेल दुवै टिमले सम्मान १३ – १३ पटक जितेका छन्।


अाजकाे खेलमा विश्व चर्चित खेलाडि राेनाल्डाेले अाफ्नाे प्रतिक्रिया दिएका छन्। उनेले अाजकाे खेल जसरि पनि अाफ्नाे पाेल्टाेमा पारेर तिन अंङ्क अाफु बटुल्ने बिस्वस्त रहेका छन्।
हाल अंक तालिकामा युनाइटेड १० खेलबाट १७ अंक सहित पाचाै स्थानमा छ भने सिटि १० खेलबाट २० अंक सहित तेस्राे स्थानमा छ।

You may also like