ताजा समाचार

मेडिकल सामग्रीमा छापा, प्रहरी लिएर छापा मार्दै ज्ञानेन्द्र शाही, हेर्नुस् भिडियो

नेपालका विभिन्न मेडिकलमा हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाहीले छापा मारेका छन्।

उनले प्रहरीको साथ लिऐर त्यो काम गरेका हुन। यसरी छापा मर्दा मेडिकलमा कसैले मेडिकल नपढी औषधि बेचेको, साथै औषधिको मूल्य पनि धेरै लिएको जनाएका छन्।

त्यस्तै कोरिनाका समयमा 450 पर्ने अक्सोमिटर लागि 1800 समेत लिएको जानकारी दिएका छन्। हामीसँग भ्याट बिल पनि छ तपाईले कालोबजारी गरेकै हो भन्दै गर्जिएका छन्।

नेपालका विभिन्न जिल्लाका मेडिकल, साथै काठमान्डौ का सबै जस्तो ठाउँमा छडके चेक गर्दा येस्तो पाइएको जनाएका छन्। यसकालागि सरकारले कडा भन्दा कडा कदम चलाउन पर्ने पनि भनेका छन्।नभए हामी तह लगाउँछौ भन्दै आक्रोश व्यक्त गरेका छन्।

हेर्नुस् भिडियो

You may also like